Winter is comming
जाडो आउँदैछ
The weather has gotten really cold.
I think I'll probably have to wear a thick coat in a month.
I spend so much money buying clothes since coming here🤣

मौसम धेरै चिसो भइसकेको छ।
मलाई लाग्छ एक महिनामा मैले बाक्लो कोट लगाउनै पर्ने हुन्छ।
यहाँ आएदेखि मैले लुगा किन्न धेरै पैसा खर्च गरिसकेँ🤣