생일이에요🎂
आज मेरो जन्मदिन हो🎂
오늘은 제가 한국에 취업 비자로 온 이후 첫번째 생일이었어요
아침에 출근하니깐, 함께 근무하는 선배님, 팀장님, 사장님이 케이크를 준비해주셨어요
생일 축하 노래를 듣는데, 갑자기 가족과 함께 있는 것 처럼 따뜻함이 느껴져서 저도 모르게 눈물을 흘렸네요🥲
여러분들은 한국에서 보낸 생일이 어땠나요?

आज म कामको भिसामा कोरिया आएपछिको मेरो पहिलो जन्मदिन थियो
बिहान काममा पुग्दा, सँगै काम गर्ने सिनियरहरू, टिम लिडर र साहुजीले केक तयार पारेर राख्नुभएको रहेछ
जन्मदिनको गीत सुन्दा, अचानक मलाई आफ्नो परिवारसँगै भएजस्तो न्यानो महसुस भयो र म आफैंलाई थाहा नपाई आँसु झर्यो🥲
तपाईंहरूको कोरियामा बिताएको जन्मदिन कस्तो थियो?