Happy Halloween, everyone! 🎃
सबैलाई ह्याप्पी हेलोवीन! 🎃
Can’t believe it’s Halloween tomorrow already!
I’m planning to go to Everland. They have this horror area called Blood City with zombies walking around, so I wanna check it out lol.
Still not sure if I’m dressing up, but seeing everyone else’s costumes should be fun. I’ll take lots of photos!
Hope you all have a fun Halloween and eat way too much candy 🎃

भोलि नै हेलोवीन हो भन्ने पत्याउनै गाह्रो छ!
म एभरल्याण्ड जाने योजनामा छु। त्यहाँ ब्लड सिटी नामको एउटा डरलाग्दो क्षेत्र छ जहाँ जोम्बीहरू हिँडिरहेका हुन्छन्, त्यसैले म त्यो हेर्न चाहन्छु lol
मैले कस्ट्युम लगाउने कि नाइँ भन्ने पक्का छैन, तर अरूको कस्ट्युम हेर्नु रमाइलो हुनेछ। म धेरै फोटोहरू खिच्नेछु!
तपाईंहरू सबैको हेलोवीन रमाइलो होस् र धेरै धेरै चकलेटहरू खानुहोला 🎃